लाेक सेवा तयारि
लाेक सेवा परिक्षामा साेध्न सकिने
- =====================
- #. पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित कहिले भए....??
- उत्तर :- २०७३ श्रावण, १९
- #. रियो ओलम्पिक -२०१६ को फुटबलमा सबैभन्दा छिटो (१५ sec) मा गोल गरी कृतिमान कायम गर्ने खेलाडी को हुन्....
- उत्तर :- Jr Neymaar
- #. डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो.....???
- उत्तर :- बि.स २०७३ श्रावण, २५
- #. नेपालमा रेल विभागको गठन कहिले गरियो ....???
- उत्तर :- बि.स २०६८ असार, १
- #. ‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ....??
- उत्तर :- बिनोद चौधरी
- #. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन ....???
- उत्तर :- निलकण्ठ उप्रेती
- >>>>>>>>शेयर गर्नुहोला<<<<<<<<
0 Comments