मेष राशि हुनेहरू अाजतपाइकाे काममा चुनाैतिकाे सामना गर्नु पर्ने देखिन्छ । ब्यापर ब्यबसाय बाट फाइद हुने याेग परेकाे छ तपाइलाइ । यात्रकाे याग रहेकाे छ।
बृष राशि (इ,उ,ए,अाे,वा,वि,वु,वे,वाे,)
अाज तपाइकाे सामाजिक र धार्मिक काममा रूचि बढ्ने छ । सामाजिक मान सम्मान प्रतिष्ठा कमाउने बेला छ । अध्ययन अध्यापनमा सफल्ता मिल्ने छ ।
मिथुन राशि (का,कि,कु,घ,ङ,छ,के,काे,हा,)
प्रियजन, अाफन्तकाे सहयाेग मिलने छ । साेचे अाटेका काममा सफल्ता मिल्ने छ । साथै धार्मिक सामाजिक पराेपकारि काममा रूचि बढ्ने छ ।
कर्कट राशि (हि,हु,हे,हाे,डा,डि,डु,डे,डाे,)
तपाइकाे अाज राज्य बाट सम्मान मिल्ने याेग देखिएकाे छ । ब्यापर ब्यबसायमा साेचे भन्दा बढि अाम्दानि मिल्ने छ । साेचे भनदा बढि लाभ हुनेछ । अाज तपाइ साना तिन बिबाद पनि हने याेग परेकाे छ
सिंह राशि (मा,मि,मु,मे,माे,टा,टि,टु,टे,)
स्वास्थ्यमा केहि गडबडि अाउने छ । अाफ्नै प्रयासमा गरेका कामहरूबाट सफल्ता मिल्ने छ । अाकस्मित धन लाभ हुेनेछ । कृषि समबन्धि काम गर्नु भए लाभ दायि हुनेछ ।
कन्या राशि (टाे,पा,पि,पु,ष,ण,ठ,पे,पाे,)
कुनै पनि काम गर्नु अगाडी राम्राे संग बिचार पुर्याएर मात्र गर्नुहाेला । तपाइलाइ अाज कुनै पनि कामकाे बिषयमा बिवाद हुनसक्छ । राजनिति र नाेकरिमा चुनाैति पुर्ण देखिनछ । भैपरि अाउने समस्या सुल्झाउने समय रहेकाे छ।
तुला राशि ( र,रि,रू,रे,राे,ता,ति,तु,ते,)
अास मारेकाे काम पनि बन्ने छ । भाग्य उन्नतिकाे समय रहेकाे छ । ब्यापर ब्यबसायमा साेचे जस्तै लाभ हुनेछ । तपाइकाे याेजनाहरू बन्नेछन । सामजिक काममा रूचि बढ्नेछन । साझ पख भने स्वस्थ्यमा साधरण गडबडि देखिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाज तपाइलाइ अफ्ठेरा चुनाैति सग सम्झाैता गर्न परेपनि अाफन्तहरूले फाइदा दिलाउने छन । अाज तपाइले कुनैपनि नया कामकाे थालनि नगर्दा नै उत्तम हुन्छ । अरूकाे काममा समय खर्चनु पर्ने छ ।
धनु राशि ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अाज तपाइकाे खर्च बढ्ने दिन रहेकाे छ । प्रियजनहरू संगकाे भेटघाट काे कारण रमाइलाे संग दिन बित्नेछ । ब्याप। ब्यवसायमा फाइदा लिन सकिने छ। ब्यबसायिक यात्रकाे सम्भावना रहेकाे छ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अाज तपाइले अप्ठ्यार परिस्थितिकाे सामना गर्नु पर्ला। प्रतिस्प्रदिका कारण समस्या अाउन सकिन्छ । अाज तपाइ काे सरसामन हराउने चाेरि हुने सम्भावना भएकाले सावधान रहनुहाेला । अाज तपाइले प्राय कुरा गाेप्य राख्दा राम्राे हाेला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदाका बाटाेहरू पहिल्याउने दिन रहेकाे छ । साेचेका काम कुरा पुराहुने हुदा मन प्रसन्न रहने छ । सेवामुलक कामबाट धन लाभ हुनेछ । स्वास्थ्यमा सबल रहनेछ ।।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा सफलता मिल्ने छ । अाफन्तकाे साथ सहयाेग मिल्ने छ । नया काम तथा सिर्जनकाे अबसर मिल्ने छ । अाकस्मित धन लाभ हसने याेग परेकाे छ ।।
0 Comments