लोकसेवा नेपाल प्रश्नोतर संगालो



  1.  ट्रान्सपरेन्सी ईन्टरलेशनल संस्थाले सार्वजनिक गरेको भ्रष्टाचार सुचांक २०१५ अनुसार नेपाल १०० अंकमा २७ अंक प्राप्त गरि १६८ देश मध्येमा १३०औं स्थानमा (गत वर्ष २९ अंक सहित १७५ देशमा १२६ औं स्थानमा थियो )
  2. भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली सेना प्रमुख जनरल रि योङ गिललाई मृत्युदण्ड सुनाएको १०जनवारी२०१६
  3.  पुर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति सुशील कोइरालाको निधन ¤२०७२माघ२६विहान१२:५० बजे
  4.  १३६ दिनपछि वीरगन्ज नाका खुलेको २०७२माघ२२गते
  5. प्रधानमन्त्री केपी ओलीको राजाकिय भारत भ्रमण वि.स.२०७२/११/०७-२०७२/११/१२ सम्म
  6.  तारा एयरको 9NANHH ट्रविनअटर जहाज दुर्घटनावि.स.२०७२/११/१२ (पोखराबाट जोमसोमका लागि विहान ७:५० मा चालक दलको ३ सदस्य र २० यात्रुसहित उडेको जहाज म्यादीको दाना गाविस २ सोलेघोप्टे भीरमा दुर्घटना हुँदा सबै २३ यात्रुको मृत्यु भएको हो जसमा २ बालिका र २ बिदेशी नागरिक पनि थिए )
  7. सार्क न्यायाधीशहरूको सम्मेलनवि.स.२०७२/११/२२-२३ काठमाडौं
  8.  काठमाडौंको चक्रपथमा हाइटेक मेट्रो बस सेवा सञ्चालन वि.स.२०७२_११_३०samjhana2016
    .blogspot.com
  9.  ५२ औं सार्क मिनि सम्मेलन पोखरामा सुरु वि.स.२०७२/१२/१
  10.  म्यान्मारको राष्ट्रपति पदमा टिन क्याव निर्वाचितसन्२०१६मार्च१५
  11.  ५२ औं सार्क सचिवस्तरीय बैठक पोखरामा सम्पन्न वि.स.२०७२/१२/१-२
  12. ३७ औं सार्क विदेशी मन्त्रीस्तरीय बैठक पोखरामा सुरु वि.स.२०७२/१२/४
  13. नेपाल राष्ट्र बैंकले सर्बाेच्च नेता स्वर्गीय गणेशमान सिंहको नाममा दुई हजार रुपैयाँको सिक्का जारी गरेको वि.स.२०७२/१२/०५
  14.  वीर हस्पिटलमा एम आर आई सेवा सुरु वि.स.२०७२/१२/०५
  15.  दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान दुर्घटना सन्२०१६मार्च१९(चालक दलको ४ सदस्य र ५५ यात्रु गरि सबै ५९ जनाको मृत्यु)
  16.  बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड नेपाल भ्रमणमा आगमन वि.स.२०७२/१२/०६ सन् २०१६ मार्च १९
  17.  प्रदुषण सुचांक २०१६ मा काठमाडौं विश्वको तेस्रो र एसियाको पहिलो स्थानमा परेको छ !!