महत्त्वपूर्ण बस्तुगत प्रश्नोत्तर
- सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
- ✔ जर्मन चान्सलर एन्जेला मर्केल
- लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?
- ✔ सन् १०१६ जनवरी १
- भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन हो ?
- ✔ भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने )
- VOIP को पुरा रुप के हो ?
- ✔ Voice over Internet protocol
- मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
- ✔ ३० धारा
- नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी व्यवस्था छ ?
- ✔ धारा १३७
- वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
- ✔ धारा १३९
- वि.सं. २०७२ पौषमा चितवनमा सम्पन्न १२ औं हात्ती महोत्सवको हात्ती लम्काई प्रतिस्पर्धाको उपाधि कसले जित्यो ?
- ✔ एकताकली ' बी'
- ' उ मरी अरे ' नामक कृतिका रचनाकार सुवा घिसिङ हुन् भने ' उ मरेकी छैन ' नामक कृतिका रचनाकार को हुन् ?
- ✔ बालकृष्ण सम
- लिच्छविकालमा कतिवटा अधिकारणको व्यवस्था गरिएको थियो ?
- ✔ चार (कुथेर, माप्चोक, लिङ्गवल र शुल्लीवाशोल्ल )
- विश्वकै सबैभन्दा सानो मुद्रा (जावा) निकाली गिनिजबुकमा नाम रेकर्ड गराउने राजा को हुन् ?
- ✔ जयप्रकाश मल्ल
- नेपालमा जहानिय राणा शासनको बिजारोपण गर्ने व्यक्ति को हुन् ?
- ✔ जङ्गबहादुर राणा
- क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१, ३५१ ब.कि.मि. ) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
- ✔ महाकाली (६ ,९८९ ब.कि.मि. )
- क्षेत्रफलको आधारमा सबैभनदा ठूलो जिल्ला डोल्पा (७, ८८९ ब.कि.मि. ) हो भने सबैभन्दा सानो जिल्ला कुन हो ?
- ✔ भक्तपुर (११९ ब.कि.मि. )
- नेपालका नगरपालिकाहरुलाई कति तहमा विभाजन गरिएको छ ?
- ✔ ३ तह (नगरपालिका , उपमहानगरपालिका र महानगरपालिका)
- गरुडा नगरपालिका रौतहटमा पर्छ भने षडानन्द नगरपालिका कहाँ पर्दछ ?
- ✔ भोजपुर
- निजी क्षेत्रबाट उत्पादित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
- ✔ खिम्ती
- कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्ने र त्यस्तो पदार्थमा प्रमाण चिन्हको प्रयोगको व्यवस्था गर्न गठित नेपाल गुणस्तर परिषद्को अध्यक्षको हुने व्यवस्था छ ?
- ✔ उद्योग मन्त्री वा उद्योग मन्त्री नियुक्त नभएको अवस्थामा पूर्ण कार्यभारसहितको उद्योग राज्यमन्त्री
- ऋतु विचार नामक प्रसिद्ध कृतिका रचनाकार को हुन् ?
- ✔ कवि शिरोमणि लेखनाथ पौडेल
- दधिची मन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगिरथ भन्नाले के बुझिन्छ ?
- ✔ परिश्रमी
- Brain Drain भनेको के हो ?
- ✔ गरिब एवं विकासोन्मुख राष्ट्रका वैज्ञानिक डाक्टर , इन्जिनियर एवं विभिन्न आर्थिक लाभ र अनुसन्धानको सुविधाका लागि विकसित देशमा जाने र त्यतै पलायन हुने स्थिति
- नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?
- ✔ हेटौडा औद्योगिक क्षेत्र
- नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ?
- ✔ नेपाल टेलिकम
- राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति रहेको छ ?
- ✔ १.३५ प्रतिशत
- औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?
- ✔ बेलायत
- पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
- ✔ मेकियाबेली
- क्षेत्रफलका हिसाबले विश्वकै सानो राष्ट्र कुन हो ?
- ✔ भ्याटिकन सिटी (युरोप)
- विश्वको सबैभन्दा धेरै वर्णमाला भएको भाषा कुन हो ?
- ✔ चिनिया
- साहित्यमा सर्वप्रथम नोबल पुरस्कार प्राप्त गर्ने महिलाको हुन्
- ?
- ✔ सेल्मालागरलोफ (स्विडेन )
- कुन वैज्ञानिकलाइ Father of Science भनेर चिनिन्छ ?
- ✔ अल्बर्ट आइन्स्टाइन
- कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ?
- ✔ मङ्गलग्रह
- भ्यागुते रोग , लहरे खोकी र धनुष्टङ्कार विरुद्ध दिइने भ्याक्सिन कुन हो ?
- ✔ DPT
- बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?
- ✔ नेगुल्ट्रम
- पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री को हुन् ?
- ✔ बेनिजिर भुट्टो
- प्रतिशोध लिनका लागि मानिसहरुले बितेको खराबीतिर ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ । भन्ने विचारक को हुन् ?
- ✔ थोमस हब्स
- बेलायतबाट प्रकाशन हुने द फाइनान्सियल टाइम को सहप्रकाशन द बैङ्करले यस बर्षको उत्कृष्ट अर्थमन्त्रीको सम्मान कसलाई प्रदान गरेको छ ?
- ✔ पूर्व अर्थमन्त्री डा. रामशरण महत
- FNCCI को पुरा रुप के हो ?
- ✔ Federation of Nepalese Chamber of
- commerce and Industries
- प्रसिद्ध समाजसेवी तुलसी महराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
- ✔ भीम समशेर
0 Comments