महत्वपुर्ण जानकारि ।।

  1.  गेनिमिड कुन ग्रहको उपग्रह हो ?
  2.  वृहस्पति
  3.  वाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो ?
  4.  आन्ध्र
  5.   काठमाण्डौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?
  6.  जुगल हिमाल
  7.  अमेरिका कुन देशको उपनिवेशबाट स्वतन्त्र भएको हो ?
  8.  बेलायत
  9.  'म मरे मुलुक डुब्न्या छैन् तर भीमसेन मरे मुलुक डुब्न्या छ' यो कसको भनाई हो ?
  10.  राजा रणबहादुर शाह
  11.  नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ?
  12.  तुलसीमेहर श्रेष्ठ(सन्१९७७)
  13.  राजा मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ?
  14.  मानाङ्क
  15.  एक्सरेका आविस्कारक को हुन ?
  16.  रोएन्टजन
  17.  जन्म,मृत्यु,विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटनाको दर्ता गर्ने चलनको सुरुवात नेपालमा कहिलेबाट भएको हो ?
  18.  वि.स.२०३४ बैशाख १
  19.  संयुक्त राष्ट्र संघको महासभाको पहिलो बैठक सन् १९४६ जनवरी १० मा कुन स्थानमा बसेको थियो ?
  20.  वेस्ट मिनिस्टर,बेलायत
  21.  सन् २०१४ को विश्वकप ट्रफि नेपालमा कहिले प्रदर्शन गरिएको थियो ?
  22.  वि.स.२०७० पुष ६ गते(दशरथ रंगशालामा)
  23.  कुटोर शब्दको पर्यायवाची रास हुन्छ भने बिवरीतार्थी के हुन्छ ?
  24.  थोरै
  25.  १०००,१००,७२९,८१, ५१२, ६४, ३४३ पछि के राख्दा ठिक होला ?
  26.  ४९
  27.  सन् २०१४ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
  28.  कैलाश सत्यार्थी र मलाला युसुफजाई
  29.  नोबेल शान्ति पुरस्कारको इतिहासमा सबैभन्दा कम उमेरमा पुरस्कार पाउने युवती को हुन ?
  30.  मलाला युसुफजाई(१७ बर्षीय)