लाेकसेवा महत्वपुर्ण जानकारि ।।
महत्वपुर्ण जानकारि ।।
- गेनिमिड कुन ग्रहको उपग्रह हो ?
- वृहस्पति
- वाणिज्य महासागरका नामले चिनिने महासागर कुन हो ?
- आन्ध्र
- काठमाण्डौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ?
- जुगल हिमाल
- अमेरिका कुन देशको उपनिवेशबाट स्वतन्त्र भएको हो ?
- बेलायत
- 'म मरे मुलुक डुब्न्या छैन् तर भीमसेन मरे मुलुक डुब्न्या छ' यो कसको भनाई हो ?
- राजा रणबहादुर शाह
- नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ?
- तुलसीमेहर श्रेष्ठ(सन्१९७७)
- राजा मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ?
- मानाङ्क
- एक्सरेका आविस्कारक को हुन ?
- रोएन्टजन
- जन्म,मृत्यु,विवाह, बसाईसराई जस्ता व्यक्तिगत घटनाको दर्ता गर्ने चलनको सुरुवात नेपालमा कहिलेबाट भएको हो ?
- वि.स.२०३४ बैशाख १
- संयुक्त राष्ट्र संघको महासभाको पहिलो बैठक सन् १९४६ जनवरी १० मा कुन स्थानमा बसेको थियो ?
- वेस्ट मिनिस्टर,बेलायत
- सन् २०१४ को विश्वकप ट्रफि नेपालमा कहिले प्रदर्शन गरिएको थियो ?
- वि.स.२०७० पुष ६ गते(दशरथ रंगशालामा)
- कुटोर शब्दको पर्यायवाची रास हुन्छ भने बिवरीतार्थी के हुन्छ ?
- थोरै
- १०००,१००,७२९,८१, ५१२, ६४, ३४३ पछि के राख्दा ठिक होला ?
- ४९
- सन् २०१४ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- कैलाश सत्यार्थी र मलाला युसुफजाई
- नोबेल शान्ति पुरस्कारको इतिहासमा सबैभन्दा कम उमेरमा पुरस्कार पाउने युवती को हुन ?
- मलाला युसुफजाई(१७ बर्षीय)
1 Comments
thank you
ReplyDelete